विदेशीलाई इजरायल प्रवेशमा रोक लगाइँदै, नयाँ भेरियन्टको बढ्यो त्रास

इजरायलले १४ दिनसम्म विदेशीलाई मुलुक प्रवेशमा रोक लगाउने भएको छ। स्थानीय मिडियालाई उदृत गर्दै बीबीसीले जनाएअनुसार कोभिडको नयाँ भेरियन्टबाट बच्नका लागि यस्तो तयारी गरिएको हो।  आइतवार रातिदेखि नै मन्त्रिपरिषदले प्रतिबन्ध लगाउन सक्ने बताइएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिकोर्नोको एउटा केस पुष्टि भएएलगत्तै इजरायलले यस्तो तयारी गरेको हो।  नयाँ भेरियन्ट...

समान समाचार