जाजरकोट बस दुर्घटनाका थप ११ घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगियो

घाइते मध्ये मध्यम अवस्था भएका आठ जनालाई गाडीमा नेपालगञ्ज लगिएको छ भने तीन जनालाई हेलिकप्टरमार्फत लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको।

समान समाचार