काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला, सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ, मंसिर १२- काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला परेको छ । ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएका प्रहरीले एक महिनाको अवधिमा चोरी भएका मोटरसाइकल र स्कुटर फेला पारेको हो । नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो र कोटेश्वर लगायतका ठाउँबाट हराएका १५ मोटरसाईकल र ८...

समान समाचार