एमाले महाधिवेशन : बन्द सत्र शुरु हुन सकेन, सहमतिको प्रयास जारी

चितवन-चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं महाधिवेशनको बन्दसत्र ढिला हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रयासमा व्यस्त हुनुभएपछि बन्दसत्र शुरु हुन समय लाग्ने भएको हो । नेतृत्व चयनका लागि सहमती जुटाउन एमाले अध्यक्ष ओली छलफलमा बस्नुभएपछि अहिले बन्दसत्र हुने स्थल सुनसानजस्तै बनेको छ । सहमतिको...

समान समाचार