प्राइम बैंकको १४ औं वार्षिक साधारणसभा : १६.६ प्रतिशत लाभांश पारित

प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६.६ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशतका दरले हुने दुई अर्ब ५७ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा चुक्ता पूँजीको ०.६३१३ प्रतिशत नगद...

समान समाचार