चीनमा फेला पर्याे साढे ६ करोड पुरानो डायनोसरको भ्रुण

बेइजिङ – वैज्ञानिकहरूले पूर्णरूपमा संरक्षण गरिएको अन्डाबाट कोरल्न तयार पारिएको डायनोसरको भ्रुण फेला पारेको घोषणा गरेका छन् । सो भ्रुण कुखुराको भर्खरै कोरल्न लागिएको चल्ला जस्तो देखिएको बताइएको छ । दक्षिणी चीनको घानझोउमा सो भ्रुण फेला परेको हो । भ्रुण ६ करोड ६० लाख वर्षअघिको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । सो...

समान समाचार