निकेतियाको ह्याट्रिकमा आर्सनल सेमिफाइनलमा

काठमाडौँ- एडी एडवार्ड एनकेटियाको ह्याट्रिकमा इंग्लिस क्लब आर्सनल इङ्लिस लिग कप (इएफएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंललबार राति भएको खेलमा लिग वान टोली सन्डरल्याण्डविरुद्ध ५-१ को पराकिलो जित निकाल्दै आर्सनल अन्तिम २ माप्रवेश गरेको हो । आर्सनलको जितमा एडिले खेलको १७, ४९ र ५८ मिनेटमा गोल गर्दै ह्याट्रिक...

समान समाचार