३५ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

काठमाडौँ । बन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–६ घर भएका भक्तबहादुर खड्का हुन् । ५८ वर्षीय खड्कालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमार्फत पक्राउ गरेर कारागारमा थुनामा पठाइएको छ । रुख हानी नोक्सानी गरेको मुद्दामा २०७४ फागुन १५ मा अदालतले...

समान समाचार