देविकाले ल्याइन् ए मेरो हजुर (भिडियोसहित)

लोकप्रिय गायिका देविका वन्दना आफ्ना नयाँ गीतका साथ प्रस्तुत भएकी छिन्। देविकाले हालै आफ्नो स्वरमा ए मेरो हजुर बोलको गीत बजारमा ल्याएकी हुन्। उनको आफ्नै देविका वन्दना युट्युबमार्फत् सार्वजनिक गरिएको गीतमा शोभा केसीको शब्द रहेको छ भने सम्राट थापाले संगीत दिएका छन्। विभिन्न रमणीय तथा प्राकृतिक सुन्दरतायुक्त स्थानमा छायांकन...

समान समाचार