निर्णयसँगै देशका लागि १० लाख घण्टा

लोकप्रिय र्यापर निर्णय श्रेष्ठको अगुवाइ तथा युवाहरूको सक्रियतामा मिलियन आवर च्यालेन्ज अभियान काभ्रेपलाञ्चोक जिल्लाको दुर्गम स्थान चौंरी देउराली गाउँ पालिकाको नाग्रेस्थित राजवासबाट शुरू भएको छ। र्यापर निर्णय श्रेष्ठको अगुवाइ तथा युवा समाजसेवी विजय खड्काको सक्रियतामा देशका लागि १० लाख घण्टा श्रमदान, हाम्रो अभियान भन्ने नारासहित उक्त अभियान शुरू भएको...

समान समाचार