कट्रिनालाई पूर्वप्रेमीहरूको महँगा उपहार

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल केही दिनअघि मात्र धुमधामसँग विवाह बन्धनमा बाँधिए। राजस्थानस्थित सिक्स सेन्सेस फोर्टमा सम्पन्न विवाह समारोह उनीहरूलाई पाहुनाहरूले आशिर्वादसहित दिएको महँगा उपहारले यतिखेर चर्चा पाएको छ । महँगो उपहार दिनेमा कट्रिनाको पूर्वप्रेमी सलमान खान र रणवीर कपुरको नाम अगाडि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका...

समान समाचार