माओवादीको नेतृत्व चुन्न प्रदेश १ मा पनि चुनाव

७ पुस, विराटनगर । नेतृत्व चयनका लागि नेकपा (माओवादी केन्द्र) प्रदेश १ मा पनि चुनाव हुने भएको छ । सहमति नजुटेपछि आज निर्वाचन गर्ने तयारी गरिएको छ । पदाधिकारीका आकांक्षी धेरै भएपछि सहमतिका लागि कार्यदल गठन भएको थियो । कार्यदलमा सहमति नजुटेपछि पदाधिकारीका लागि आजै निर्वाचन गर्न लागिएको हो...

समान समाचार