चन्द्र कामी बेपत्ता प्रकरण : उत्पीडित जातीय मुक्ति समाजको विरोध 

नेपाल उत्पीडित जातीय मुक्ति समाज हुम्लाले अन्तरजातीय विवाह गर्ने चन्द्र कामीलाई बेपत्ता बनाएको विषयमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । समाजले मंगलबार विज्ञप्ति जारी गर्दै जातीय विभेद गर्नेमाथि कारबाही गर्न…

समान समाचार