१० खेलाडीमा सीमित सेभियासँग बार्सिलानाको बराबरी

स्पेनिस ला लिगामा सेभिया र बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेका छन् । मंगलबार राति भएको खेलमा घरेलु टोली सेभिया र बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो । सेभिया १० खेलाडीमा समेटिए पनि बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन ।सेभियाका पपु गोमेजले गोल गरे । बार्सिलोनाका रोनाल्ड अराउजोले गोल गरेका थिए...

समान समाचार