हिमालको काखमा चिल्लो सडक (फोटो फिचर)

काठमाडौं : चीनको सिमाना कोरला नाका जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङ खण्डमा कालोपत्रे गर्न थालिएको छ। मुस्ताङको कैकु खोलादेखि खन्तीसम्म २० किलोमिटर सडक कालोपत्रे गरिएको छ। सडक कालोपत्रे भएपछि मुस्ताङ भ्रमणमा पुग्ने पर्यटकले राहत मानेका छन्।यो खण्डको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न शर्मा गजुरमुखी जेभीसँग ५४ करोड ३० लाख रुपैयाँमा...

समान समाचार