माघमा ग्रामीण फिल्म महोत्सव

पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने भन्दै नेपाल ग्रामीण फिल्म महोत्सव हुने भएको छ। सेलिब्रेटी नेपालले माघको अन्तिम साता तीनदिने फिल्म महोत्सव आयोजना गर्ने घोषणा गरेको हो। महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका छोटा स्वदेशी फिल्म, डकुमेन्ट्री र फिचर फिल्म सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने...

समान समाचार