कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनीको मत परिणाम सार्वजनिक

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि भएको मतदानको मत परिणाम मङ्गलबार राति सार्वजनिक भएको हो ।मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर केसी दुई हजार २६७ मत प्राप्त गरी विजयी...

समान समाचार