काठमाडौं- थवाङ सिधैँ बस सेवा सञ्चालन

 काठमाडौं ।  थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौंका लागि रात्रिबस सेवा सुरु भएको छ । बस सेवा सुरु भएसँगै रोल्पाको थवाङ काठमाडौंसँग जोडिएको छ ।हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ । यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रि बसमा काठमाडौं जाने गरेका...

समान समाचार