नेपालमा कोरोना प्रभाव : दुईदेखि चार वर्ष उमेरका प्रत्येक पाँचमध्ये एक बालबालिका विकासको लयभन्दा बाहिर

कोभिड महामारीले मुलुकका दुईदेखि चार वर्ष उमेर समूहका प्रत्येक पाँच बालबालिकामध्ये एक विकासको लयभन्दा बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको युनिसेफ (युनाइटेड नेसन चिल्ड्रेन फन्ड)ले गरेको पछिल्लो सर्भेले…

समान समाचार