प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा परेन एमसीसी

काठमाडौँ – प्रतिनिधिसभाको दसौँ अधिवेशनको तेस्रो बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा केही अध्यादेशहरू स्वीकृतिका पेस गर्नेलगायतका १० कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय), ‘तेजाब तथा अन्य घातक...

समान समाचार