पाकिस्तानले ३० वर्षमाथिका सबैलाई कोभिडविरुद्ध बुस्टर डोज दिने

इस्लामाबाद – पाकिस्तानमा कोभिडको दोस्रो डोज खाेप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज दिइने भएको छ । विभिन्न देशहरूमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेका बेला सरकारले ३० वर्षमाथिका सबै जनालाई बुस्टर डोज दिने भएको हो । आगामी १ जनवरीदेखि सो उमेर समूहमाथिका नागरिकलाई निःशुल्क बुस्टर डोज दिन लागिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवाका महानिर्देशक...

समान समाचार