प्रधानसेनापति लनटेनिसमा प्रदीप र सलोनी विजेता

काठमाडौं । प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा पुरुष एकलमा प्रदीप खड्का र महिला एकलमा सलोनी तामाङ विजेता बनोका छन् । सैनिक मुख्यालय परिसरमा मंगलबार आयोजित प्रतियोगितामा काश्की पोखराका प्रदीपले रुपन्देही बुटवलका ऋतिक रानालाई सिधा सेटमा पराजित गरेका हुन् । तेस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका अकी रावत र प्रणव...

समान समाचार