कुमारी बैंक र विद्युत् प्राधिकरणको विजयी शुरुआत

काठमाडौं । कुमारी बैंकले मंगलबारदेखि शुरू भएको कुमारी बैक काठमाडौं टिम च्याम्पियन कर्पोरेट ब्याडमिन्टन काठमाडौं ब्याडमिन्टन आमन्त्रित २०२१ मा विजयी शुरुआत गरेको छ । समूह ‘ए’ को खेलअन्तर्गत कुमारी बैंकले कान्तिपुर पब्लिकेसनलाई ३–० ले हराएको हो । प्रतियोगिताको पहिलो दिन भएको प्रतिस्पर्धामा पुरुष एकलतर्फ उच्च वरीयताका पुरुष खेलाडीबीचको खेलमा...

समान समाचार