जेभियर र टाइम्सलाई अक्सब्रिज कप

काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले ‘प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिता’को उपाधि मंगलबार जितेका छन् । जेभियर व्याचलर्स तथा टाइम्स प्लस टुतर्फ च्याम्पियन बने । आयोजक अक्सब्रिज इन्टरनेसनल कलेजको महालक्ष्मीस्थान कोर्टमा भएको ब्याचलर्स फाइनलमा जेभियरले अक्सब्रिजलाई १८–१२ ले पराजित गर्यो । जेभियरका...

समान समाचार