अनमोल स्मृति बास्केटबल हुने

काठमाडौं । शिव सेना, ललितपुरको आयोजनामा ‘प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता’ पुस १५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अजय मानन्धरले जनाएका छन् । सहभागी टिमले विदेशी खेलाडीलाई पनि राख्न पाउने प्रावधान राखिएको आयोजकले जनाएको छ । विजेताले १ लाख र...

समान समाचार