‘आरआरआर’का कारण तीन फिल्मको रिलिज स्थगित

फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ सन् २०२२ को प्रतिक्षित फिल्म हो । यो फिल्म आगामी वर्षको जनवरी ७ मा तेलुगुसँगै हिन्दी भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई प्रदर्शनको लागि सजिलो बनाउन दक्षिण भारतीय निर्माताले ठूलाे बजेटको फिल्मको प्रदर्शन तत्कालका लागि स्थगित गरेका छन् । बक्सअफिसमा...

समान समाचार