न्यायापालिका भ्रष्टाचारमुक्त नरहेसम्म राज्यका अरू अंगले लोकतन्त्रको रक्षा गर्न सक्दैनन्

न्यायापालिकामा सुधारका लागि नेपाल बार एसोसिएसन कात्तिकदेखि चरणबद्ध आन्दोलनमा छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विकृति, विसंगति, बिचौलिया र भ्रष्टाचार अन्त्यका लागि गोला प्रणाली लागू गर्ने र भविष्यमा अटोमेसनबाट पेसी तोक्ने सुझावसहितको हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न नमानेको भन्दै बारले सुधारमा जबरा बाधक रहेको निष्कर्ष निकाल्दै उनको राजीनामा मागेका आन्दोलन...

समान समाचार