सुआईले भनिन्, ‘यौन शोषण भएको छैन’

लन्डन, (एजेन्सी) । चिनियाँ टेनिस स्टार पेन्ग सुआईले आफूमाथि यौनशोषण भएको आरोप अस्वीकार गरेकी छन् । यसअघि, उनले आफूमाथि चिनियाँ नेताले यौन शोषण गरेको भन्दै पोस्ट गरेकी थिइन् । उक्त पोस्टसँगै सुआई गायब भएकी थिइन् । लामो समयपछि उनले एक मिडियामा दिएको अन्तर्वार्तामा यौन शोषण नभएको सो पोस्ट’bout गलतफहमी...

समान समाचार