गाउँमा जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिता हुने

हेटौंडा, (नेस) । पहिलो संस्करणको मकवानपुर जिल्लास्तरीय रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता मकवानपुरगढीमा हुने भएको छ । आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी–५ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पुस १४ गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६ सय...

समान समाचार