एमालेलाई सभामुखको आग्रह- अरुका कुरा सुन्ने धैर्यता राख्नुस्

७ पुस, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्दछ । आज बिहान साढे ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभा...

समान समाचार