किन भेटिदैनन् हराएका मोबाइल ?

काठमाडौँ – गत असारमा सुन्धारा घुम्न गएका मनिष शोतीको मोबाइल हरायो । साथीसँग घुम्न गएका उनले झोलापछाडि राखेको मोबाइल संकटा मन्दिरदेखि सुन्धारसम्म पुग्दा थिएन । कतै खस्यो कि भन्दै भौतारिए पनि उनले आफ्नो मोबाइल भेटेनन् । उनले महानगरीय प्रहरी परिसरमा पुगरे आफ्नो मोबाइल हराएको रिपोर्ट दर्ता गरे । भेटिन्छ भनेर...

समान समाचार