राज्यले उपेक्षा गरेको ख्रीष्टियनहरुको गुनासो

काठमाडौं । ख्रीष्टियनहरुलाई राज्यले उपेक्षा गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । यशू ख्रीष्टको जन्मोन्सव तथा नयाँ बर्ष २०२२ को अवसरमा राष्ट्रिय गिर्जाघर (ट्रष्ट) को आयोजनामा मंगलबार भएको शुभकामना आदनप्रदान कार्यक्रममा सहभागिहरुले संविधानमा दिएको अधिकार आफुहरुमा लागु हुन नसकेको गुनासो गरेका हुन् । ललितपुरमा आयोजना भएको उक्त कार्यक्रममा अधिकाशं वक्ताहरुले...

समान समाचार