काठमाडौं महानगरले पूर्वाधारमा ६७ करोड खर्चिंदा प्रशासनिकतर्फ ६१ करोड खर्च

७ पुस, काठमाडौं । चालु आर्थिक वर्षमा संघीय सरकारको पुँजीगत खर्च यसै कमजोर छ । स्थानीय तहमा पनि त्यही समस्या देखिन्छ । नेपालको सबैभन्दा धेरै बजेट परिचालन गर्ने स्थानीय तह काठमाडौं महानगरपालिकाको पुँजीगत खर्चको अवस्था निकै कमजोर छ । पूर्वाधारमा करिब ६७ करोड खर्चिंदा प्रशासनिकतर्फ ६१ करोड खर्च गरेको...

समान समाचार