बागमती प्रदेशसभा बैठक आज बस्दै

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक आज दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । लगातारको सरकार परिवर्तनका कारण गत कात्तिक २२ गते प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको विश्वासको मतका लागि बैठक बसेको थियो । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि भने प्रदेशसभा...

समान समाचार