प्रदेश-२ सभापतिमा कसले मार्ला बाजी ?

काठमाडौं । नेपाली कांग्रेस प्रदेश-२ मा नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ । नेतृत्वका लागि संस्थापन पक्षबाट कृष्ण यादव र संस्थापन इतर पक्षबाट रामसरोज यादव प्यानलसहित मैदानमा उत्रिएका छन् ।संस्थापन इतर समूहबाट चुनावी मैदानमा उत्रिएका रामसरोज यादव विमलेन्द्र निधिनिकटस्थ नेता हुन् । तर, उनलाई शेखर कोइराला समूहले समर्थन गरेको छ...

समान समाचार