सुंखुवासभामा एकैदिन कुटपिटबाट दुई जनाको मृत्यु

संखुवासभा ।  सङ्खुवासभामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । मंगलबार सङ्खुवासभा पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो । प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार विष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राई पक्राउ गरिएको छ । अधिकारीका अनुसार घटना’bout थप अनुसन्धान भइरहेको छ ।त्यसैगरी, यस्तै मङ्गलबार...

समान समाचार