कोरोना भ्याक्सिनको चौथो डोज दिने पहिलो देश बन्नेछ इजरायल

 इजरायल कोरोना भाइरसको चौथो डोज दिने पहिलो देश बन्ने योजनामा रहेको छ । इजरायलले ओमिक्रोन भेरियन्टका कारण नयाँ लहरका निम्तिने सम्भावना भएका कारण आफू यस्तो योजना बनाउने पहिलो देश बनेको जानकारी दिएको छ ।इजरायलका महामारी विशेषज्ञले ६० वर्ष माथिका मानिस र स्वास्थ्यकर्मीका लागि चौथो बुस्टर डोज दिने सिफारिश गरेको...

समान समाचार