८० अर्ब रुपैयाँ तिरेर सम्बन्धविच्छेद

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएई) शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीच सम्बन्धविच्छेदका लागि अनुमति  प्राप्त भएको छ। अनुमतिमा दुबईका शासक मकतुमले ५० करोड पाउण्ड अर्थात करिब ८० अर्ब रुपैयाँ भन्दा धेरै रकम दिनुपर्ने भएको छ। यसलाई बेलायती कानुनी इतिहासमा सम्बन्धविच्छेदको...

समान समाचार