निमावि शिक्षक भर्नाका लागि विज्ञापन खुल्यो

न्युज अफ नेपाल, काठमाडौं । शिक्षक सेवा आयोगले नयाँ शिक्षक स्थायी रुपमा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ । आयोगले निमावि तहमा २ हजार ५९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । निमावि तहमा सबैभन्दा बढी अंग्रेजी विषयमा ६२४ जना शिक्षकका लागि दरखास्त आह्वान गरिएको छ...

समान समाचार