मायादेवी मन्दिर छेउमै युवतीको शव फेला

बुटवल – विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नजिकै बेवारिसे अवस्थामा युवतीको शव फेला परेको छ । लुम्बिनी स्थित मायादेवी मन्दिरको पछाडिको झाडीमा युवतीको शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ । मायादेवि मन्दिर पछाडि रहेको ईलाका प्रहरी कार्यालय रहेको पुरानो भवनको खण्डहरमा अन्दाजी २० वर्षीया युवतीको शव फेला परेको रुपन्देही...

समान समाचार