हस्तान्तरण नहुँदै भत्कियो घोराहीको चार लेन सडक

७ पुस, दाङ । दाङ घोराहीको कटुवा खोलादेखि नेत्रलाल अभागी चोकसम्मको चार लेन सडक निर्माण सम्पन्न भएर सरकारलाई हस्तान्तरण नहुँदै भत्किन थालेको छ । सडकखण्डका बिभिन्न ठाउँमा खल्डाखुल्डी परेका छन् । ट्राफिक चोक छेउमा सबैभन्दा धेरै भत्किएको छ । डेढ किलोमिटरको उक्त सडकखण्ड चार लेनमा विस्तार गर्न कान्छाराम शंकरमाली...

समान समाचार