माओवादी राष्ट्रिय सम्मेलनका लागि कर्णालीबाट ८८ प्रतिनिधि छानिए

सुर्खेत । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको छ । ११ पुसबाट हुने काठमाडौंमा हुने सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि सहभागी हुनेछन् । पार्टीको सर्कुलर अनुसार १५ सय सदस्यबराबर एकजना सम्मेलन प्रतिनिधि र संघीय संसद्को निर्वाचन क्षेत्रबाट दुईजना प्रतिनिधि छनोट गरिएको माओवादी केन्द्र...

समान समाचार