एक सातादेखि हराएका चन्द्रे कामी बजारमै भेटिए, अपहरण भएकै हो त? अनुसन्धान हुँदै

काठमाडौं : अन्तर जातीय विवाह गरेपछि वेपत्ता भएका हुम्लाका युवक फेला परेका छन्। आज बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ स्थित याग्ङ्चु बजारमा उनी भेटिएका हुन्। ‘चन्द्रे कामी भर्खरै भेटिएको जानकारी आएको छ। त्यहाँ कसरी पुग्नुभयो? के हो भन्ने विस्तृत अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक सीडीओ...

समान समाचार