मध्यतराईमा चिसो बढ्यो, वीरगंजमा बिहानको कक्षा दिउँसोमा सार्ने विद्यालयको तयारी

वीरगंज : तराईका जिल्लाहरुमा चिसो अत्यधिक बढ्दा जनजीवन प्रभावित भएको छ्। पर्सा, बारा, रौतहटलगायत मध्यतराईका जिल्लाहरुमा शीतलहरसँगै चिसो बढ्दै गएको छ। चिसो बढेसँगै नागरिकको दैनिकी पनि प्रभावित भएको छ। यस्तै, वीरगंजसहितका जिल्लामा शीतलहर सुरु भएसँगै हुस्सु लाग्ने क्रम पनि बढेको छ। दिउँसोको तुलनामा बिहान र बेलुकी चिसो बढी हुने...

समान समाचार