वाग्मती प्रदेशसभाको बैठक बस्दै

मकवानपुर : वाग्मती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि तय भएको छ। प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार बैठक अघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ। संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका...

समान समाचार