अन्तरजातीय विवाह गरेपछि सम्पर्कविहीन भएका चन्द्रे कामी भटिए

न्युज अफ नेपाल, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका-१ जैरका चन्द्रे कामी सम्पर्कविहीन भएको ८ दिनपछि भेटिएका छन् । अन्तरजातीय विवाह गरेपछि मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान हिँडिरहेको बेला खार्पुनाथ गाउँपालिकामा फेला पारिएको प्रहरीले जनाएको छ । चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका-४ मुगुकी १७ वर्षीया मल्ल...

समान समाचार