सर्वोच्चमा ‘हड्ताल’ जारी रहँदा प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक, सदस्यहरुलाई बारको आग्रह : उपस्थित नहुनु

काठमाडौं : प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। लामो समयसम्म अदालतमा ‘हड्ताल’ जारी रहँदा आयोग र न्याय परिषद्को समेत बैठक बस्न सकेको छैन। जबराले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका छन्। तर, बैठकमा सर्वोच्चका वरिष्ठतम न्यायाधीशसहित अन्य सदस्यहरु जाने नजाने निश्चित छैन। असोजमा संचालित...

समान समाचार