अफगानिस्तानका हजारौँ बालबालिकालाई सहयोग : युनिसेफ

काबुल । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको बालबालिकासम्बन्धी निकायले अफगानिस्तानका हजारौँ बालबालिकालाई विभिन्न सहयोग उपलब्ध गराइएको जनाएको छ । राष्ट्रसङ्घीय निकाय युनिसेफले सन् २०२१ को ११ महिनामा उनीहरुको आवश्यकता अनुसारका विभिन्न सहयोगहरू उपलब्ध गराइएको जनाएको हो । जाडो मौसम आउनुअघि नै जाडोको समयमा आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराइएको युनिसेफका अधिकारीहरुले मङ्गलबार...

समान समाचार