कालिकोटका सबै पालिका सडक सञ्जालसँग जोडिए

मान्म – कालिकोटका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन्। रास्कोट, खाडाचक्र र तिलागुफा नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी, पचालझरना र नरहरिनाथ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन्। नौ स्थानीय तहका ८२ वडामध्ये प्रायःजसोमा सडक पुगेको छ। रास्कोट नगरपालिकाका नौवटै वडामा सडक पुगेको उपप्रमुख मिमसरा बम शाहीले बताइन्। ‘सबै...

समान समाचार