पछिल्ला ५ दिनमा ११६१ रुपैयाँले शेयर मूल्य बढेको हिमालयन डिस्टिलरीले शतप्रतिशत बोनस दिने

काठमाडौँ – हिमालयन डिस्टिलरीले शतप्रतिशत बोनस प्रस्ताव गरेको छ। सन्चालक समितिको बैठकले ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत बोनस नगद वितरण गर्ने प्रस्ताव गरेको हो। हिमालयन डिस्टिलरीको पछिल्ला ५ दिनमा शेयर मूल्य ११ सय ६४ रुपैयाँले बढेको थियो। मंगलबारको अन्तिम कारोबार ६१ सय रुपैयाँमा भएको थियो। त्यसअघि डिसेम्बर...

समान समाचार